free website hit counter

आउनेभो धौलागिरी लघुवित्तको पनि आईपीओ

beemaadmin
२०७८ चैत्र ९, बुधबार

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। संस्थाले आईपीओ निष्कासनको अनुमति माग्दै फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। संस्थाको यो आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार