free website hit counter

आज घट्यो सुनको भाउ

beemaadmin
२०८२ असार ३, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार