free website hit counter

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ चैत्र ५, बुधबार

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइहरेको छ ।

सम्बन्धित समाचार