free website hit counter

आज १२०४ जना थपिएपछि संक्रमितको संख्या ६२,७९७ पुग्यो

beemaadmin
२०७७ आश्विन ३, शनिबार

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

Advertisement
Advertisement

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार