free website hit counter

आर्थिक क्रान्तिका लागि बीमा क्रान्ति

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

संसारको आजसम्मको इतिहास हेर्दा मानव सभ्यता विकासका लागि ठूला ठूला क्रान्ति भएका छन् । हाम्रो देश नेपालमा पनि विभिन्न कालखण्डमा धेरै क्रान्तिहरु भए । ती क्रान्ति र आन्दोलनहरुले धेरै नेपालीको चेतनामा विकास गरेको छ । अब समय आएको छ आर्थिक क्रान्तिको/बीमा क्रान्तिको । अब पनि अर्थतन्त्रलाई प्राथमिकतामा राखिएन भने सबै क्रान्तिको उपलब्धी क्षय हुँदै जाने निश्चित छ । त्यसैले आर्थिक क्रान्तिका खातिर बीमा क्रान्ति अनिवार्य छ । हामी अझै पनि बीमालाई आवश्यक सम्झदैनौ, यसलाई बेवास्ता गर्छौ तर अर्थतन्त्रको सुदृढीकरण र सवलिकरणका लागि बीमा अपरिहार्य छ । यो कुरा नीति निर्माणमा विराजमान सबैले बुझ्न आवश्यक छ ।

– बिक्रान्त पाण्डे

सम्बन्धित समाचार