free website hit counter

एकै चोलामा पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार