free website hit counter

एनएमबि बैंकको साधारणसभा सम्पन्न

beemaadmin
२०८१ पुष २६, शुक्रबार

काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको साधारणसभामा शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए । साधारणसभाबाट बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु २ अर्ब २४ करोड, निक्षेप रु।२२७।१० अर्ब र कर्जा रु।२०४।६१ अर्ब रहेको वित्तीय विवरण पारित गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार