free website hit counter

एनएलजी र एलआइसीको हकप्रद निष्कासन स्वीकृत

beemaadmin
२०८१ आश्विन १३, आईतवार

काठमाडौं । नियामक निकाय नेतृत्व विहीन हुँदा रोकिएको एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को हकप्रद निष्कासन धितोपत्र बोर्डले स्वीकृत गरेको छ। एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको हो भने लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार