free website hit counter

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ नियुक्त

beemaadmin
२०७८ आश्विन ९, शनिबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा कार्यरत खालिङ असोज ८ गतेदेखि औपचारिक रुपमा एभरेष्ट बैंकको कार्यकारीका रुपमा नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार