free website hit counter

एलआईसीले खोल्यो प्रादेशिक कार्यालय

beemaadmin
२०७६ पुष १२, शनिबार

पोखरा । एलआईसी नेपालले प्रादेशिक कार्यालय स्थापना गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापना गरिएको प्रादेशिक कार्यालयको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चिरञ्जीवी चापागाँईले एलआईसी नेपालले बीमा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै प्रसंसा गरेका थिए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले प्रादेशिक कार्यालयबाट मातहतका शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार