free website hit counter

एलआईसी नेपालका शेयरधनीको हात खाली

beemaadmin
२०८० भाद्र २६, मंगलवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले सेयरधनीलाई लाभांश नदिने भएको छ । भदौ २५ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । साथै, कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहका विवरणहरु स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेको छ ।

सम्बन्धित समाचार