free website hit counter

एसियन लाइफले जेठ १६ मा बुक क्लोज गर्ने

beemaadmin
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । सोही अनुसार जेठ १५ गतेसम्म कायम इन्स्योरेन्सका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न पाउने छन् । इन्स्योरेन्सले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार