free website hit counter

कामना सेवाबैंकले गर्यो रक्तदान

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएका समाचार प्रकाशित इरहेका बेला कामना सेवा विकास बैंकको १३औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६८ जना दाताले रक्तदान गरेका थिए । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ ।
बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्रान्डी अस्पतालको सहयोगमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार