free website hit counter

काेराेना संक्रमणका चरणहरू

beemaadmin
२०७६ चैत्र २४, सोमबार
COVID 19का चरण्हरु (stages) सबैको जानकारीका लागी :-
#पहिलो #चरण (stage I) :- कोरोना संक्रमित देशहरुबाट नेपाल आएकाहरुलाई मात्र यो रोग देखिन्छ ।
#दोस्रो #चरण (stage II ) :- बिदेशबाट संक्रमित भई आएकाहरुको परिवार, आफन्त/साथीभाइ वा उनीहरुको नजिक सम्पर्कमा रहनेहरुमा रोगको लक्षण देखिन्छ । यसलाई local transmission भनिन्छ ।
#तेस्रो #चरण (stage III ) :- बिदेशबाट संक्रमित भई आएकाहरुको सम्पर्कमा नआएका समुदायका अन्य सदस्यहरुमा पनि संक्रमणको लक्षण देखिन थाल्दछ । यसलाई Community transmission पनि भनिन्छ ।
#चौथो #चरण ( stage IV) :- यो चरणमा संक्रमणले माहामारीको रुप लिन्छ र नियन्त्रण भन्दा बाहिर जान्छ ।
यसो हेर्दा नेपाल दोश्रो चरणमा प्रबेश गरेको छ । यसलाइ यहीँ रोकिएन भने स्थिति भयाभय हुन जान्छ । तसर्थ घरमै बसौं, सुरक्षित रहौ र कोरोना नियन्त्रणमा सहयोग गरौ ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार