free website hit counter

कैलाश विकास बैंकको लाभांस घोषणा

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौँ । कैलाश विकास बैंकले अधिल्लो आर्थिक बर्षको मुनाफाबाट सेयरधनीका लागि १८ दशमलब ७७ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।
सो विकास बैंकको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सेयर धनीका लागि १६ प्रतिशत बोनस सेयर तथा २.७७ प्रतिशत (कर सहित) नगद लाभांसको प्रस्ताव गरेको छ ।
प्राइम कमर्शियल बैंकसंग मर्जर प्रकृयामा रहेको सो विकास बैंकले अधिल्लो बर्ष सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार