free website hit counter

कोरोनासँगको युद्धमा स्पेन र इटली अगाडि

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । कोरोनाविरुद्ध सिंगो विश्व युद्धमा छ । विश्वमा सबैभन्दा बढी प्रभावित इटली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको छ । स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन यो महामारीलार्ई कम गर्ने सुरुवाती चरणमा आइपुगेको बताएका छन् । यस्तै, इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी भइरहेको छ । इटलीमा पहिलो पटक इन्सेन्टिव केयरमा बिरामीको संख्या कम भएको छ । यसलाई पनि यो रोगविरुद्धको लडाईंमा सफलताको रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार