free website hit counter

कोरोना बीमाको दाबी भुक्तानी शुरु हुँदै

beemaadmin
२०७९ मंसिर १३, मंगलवार

काठमाडौं । बीमा व्यवसायको टाउको दुखाईको विषय बनेको कोरोना बीमाको आंशिक भुक्तानी शुरु भएको छ । शिखर इन्स्योरेन्सले कोरोना बीमाको दाबी भुक्तानी दिन थालेको छ । पिसिआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी शुरु गरिएको हो । कम्पनीले दाबी दाबी भुक्तानी पाउन बाँकी ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्तामध्ये २ हजार ६३५ दाबीकर्तालाई मंसिर १३ गतेदेखि दाबी फर्छौट गर्ने जनाएको छ । दाबी फर्छौट दाबीकर्ताहरुको विवरण सार्वजनिक गर्दै कम्पनीले देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ । दोस्रो चरणमा राष्ट्र सेवक कर्मचारी र संघ संस्थाले बीमाशुल्क तिरेर कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी पाउनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार