free website hit counter

गुणाकर भट्ट गभर्नरको कार्यालयमा सरुवा

beemaadmin
२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पनि डा गुणाकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नरको कार्यालयमा सरुवा गरेका हुन् । राष्ट्र बैंकका अनुसार राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा।भट्टलाई ल्याइएको हो। यसअगाडि भट्ट आर्थिक अनुसन्धान विभागमा थिए । योसँगै अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्। भट्टले गभर्नर बन्न गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर नीलम ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी थिइन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार