free website hit counter

गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ कार्तिक १७, बिहीबार

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु. ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्। दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा मगर छन्। दुवै पीडित परिवारलाई घरमै गई दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार