free website hit counter

गृहले गर्यो ठूलो संख्यामा कर्मचारी हेरफेर (सूचीसहित)

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । गृह मन्त्रालयले १७ जना सहसचिव १५ जना र १५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिस्तरिय निर्णयअनुसार एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले हालै मात्र पदस्थापन भएका केही सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी दिएर पठाएको छ । साथै केही प्रमुख जिल्ला अधिकरी र केही सहायक प्रजिअहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

हेर्नुहोस् कुन कर्मचारी कहाँ पुगे, के जिम्मेवारी पाए ?

सम्बन्धित समाचार