free website hit counter

ग्लोबल आइएमई बैंकले थप्यो एकै दिन तीन नयाँ शाखा

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । जनता बैंकलाई मर्जरमा ल्याए ग्लोबल आइएमई बैंकले मंसिर ११ गते एकै दिन तीन नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले दिपायल सिलगढी नगरपालिका– ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका– २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका–१, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताएको हो । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार