free website hit counter

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८० जेष्ठ ११, बिहीबार

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको । बुधबार तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको भाउ तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा किनेबच भइरहेको छ । चाँदीको भाउ तोलामा १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार