free website hit counter

घट्यो सुनको मूल्य, पुग्यो कति ?

beemaadmin
२०७८ बैशाख १७, शुक्रबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज छापावाल सुन तोलामा ४०० रूपैयाँले घटेर ९० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार