free website hit counter

घट्यो सुनको मूल्य

beemaadmin
२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं । जेठ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो। त्यस्तै, बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार