free website hit counter

चन्द्रागिरि नगरपालिकाका अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको बताएको छ ।

सम्बन्धित समाचार