free website hit counter

चन्द्रागिरी हिल्सले आईपिओ निष्काशन गर्ने

beemaadmin
२०७७ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । सफलताको बाटोमा अघि बढेको चन्द्रागिरी हिल्सले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आईपिओ) निष्काशनको तयारी थालेको छ । आईपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि सर्वसाधारणका लागि आईपिओ जारी गर्नेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार