free website hit counter

चीनले गरेकै हो त चमत्कार ? कोरोना भाइरसको खोप सफल भएको चीनको दावी

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको युद्धमा सफलता हात पारेको छिमेकी चीनले खोप समेत सफल भएको दाब िगरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ । उक्त अवधिमा उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म अनुसन्धान गरिनेछ। शुक्रबारसम्म १०८ जना स्वयं सेवकहरुमध्ये १ जनाको सबै स्वास्थ्य परीक्षण ठीक रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार