free website hit counter

जनरल इन्स्योरेन्सले पायो आईपीओ जारी गर्ने अनुमति

beemaadmin
२०७७ भाद्र २६, शुक्रबार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ (साधारण सेयर) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई भदौ २५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार