free website hit counter

जन्म दिनमा २० लाखको बीमा पोलिसी उपहार

beemaadmin
२०७९ चैत्र २२, बुधबार

काठमाडौं । जन्मदिन, विवाहउत्सव जस्ता जीवनमा उल्लासमय दिनलाई अझ उल्लासमय बनाउन उपहार दिने चलन छ । पछिल्ला दिनमा यस्ता उपहारको शैलीमा केही परिवर्तन आउन थालेको छ । यस्ता उत्सवलाई अझ यादगार बनाउन केक काट्ने र फूल दिनेभन्दा जीवनभर याद गराउने जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । चैत २१ गते एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १५औ बार्षिक उत्सवको अवसर पारी काकडभिट्टा निवासी सुरज राईको छोरा रेहान्स राईको जन्मदिनमा रु २०,००,०००।– विस लाख रुपैयाँको बिमा पोलिसी उपहार दिएका छन् । बीमालेख जारी गरी उप शाखा प्रमुख रमेश प्रधान तथा बिमाका सल्लाहकार द्वय एमडीआरटी बिष्णु कार्की र विनोद बुढाथोकी समेतको उपस्थितिमा कार्यालयको तर्फबाट बर्थ डे केक काटि रेहान्सको उज्जवल भविष्यको कामना गरिएको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार