free website hit counter

जोशीले गरिन् घरभाडा मिनाहाको घोषणा

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका १३ भोटेबहाल निवासी सानुमैया जोशीले आफ्नो घरमा बहालमा बस्नेहरुलाई १ महिनाको घरभाडा मिनाहा दिने घोषणा गरेकी छिन् । शिक्षा तथा समाजसेवीकी रुपमा चिनिएकी जोशीले कोरोना भाइरसको प्रभावलाई न्युनिकरण गर्न भन्दै नेपाल सरकारले लकडाउन घोषणा गरेको र सो समयमा बहालमा बस्ने व्यक्तिहरुको पेशा, व्यवसाय र रोजगारीमा असर पुग्न गएको हुनाले मानवीय हिसावले आफूले चैत महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेको बताएकी छिन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार