free website hit counter

ज्येष्ठ १९ देखि २५ गते सम्म ।

beemaadmin
२०७८ जेष्ठ १९, बुधबार

ज्येष्ठ २२ गते विश्ववातावरण दिवस । २३ गते अपरा एकादशी ।

मेष : मित्रहरुबाट नौलाकिसिमका प्रस्तावहरु राख्निेछन् त्यसलाई सकरात्मक रुपमालिनु होला ।साताको अन्त्यकापरिस्थितिलाई बेवास्थागर्दा मानसिक पिडा र स्वास्थमा समेत समस्याआइलाग्न सक्छ । शारिरिक क्षमता जोगाउनखानपानमा फेरबदल गर्न जरुरी छ । परोपकारी कार्य गरेर नै अरुको मन जित्न सकिनेछ ।

वृष : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागिविशेष कार्यमा जग बसाउने सकिनेछ ।बन्नलागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्तहोला । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।

मिथुन : कुनै क्षेत्रबाट पनिआकस्मिकलाभहुने छैन । पारिवारीक योजनाकार्यन्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला । पारिवारिक विवादबाट टाडा नै उपयुक्तहुनेछ । स्वास्थप्रति सजक रहनुपर्नेछ । साताको अन्त्यमा समय सुधारोन्मुखहुनेछ ।

कर्कट : योजनाहरु आंशिक रुपमाकार्यान्वयनहुनेछ । मनको उत्साहभयमा परिणत हुन सक्नेछ । मानसिकदुर्बलता देखा पर्न सक्छ , योग ध्यानतथाशारिरिक व्यायाम गर्न सके फाइदापुग्नेछ । साताको अन्त्यमा सञ्चार माध्यमको अनुशरण गरि नयाँ योजनाबनाइनेछ ।

सिंह : प्रशंसाकहरु आलोचना गर्न सक्छन , कमबोल्दाआफु सुरक्षितभइनेछ ।आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमापर्नाले मनमा चोट पर्न सक्छ । हरिया तथानिला रंगको प्रयोगले निराशाउत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा योग तथाध्यान गर्न सके तनावबाट पूर्ण मुक्तभइनेछ ।

कन्या : समाजसेवातथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ ।प्रतिष्ठा जोगाउनअरुकालागि समय धनतथा वुद्धि खर्चनु पर्नेछ । हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षितभइनेछ । बाहिरी वातावरणमा घुलमिल हुदाँ सामाजिक दुरी राख्दा नै आफनो कल्याण हुनेछ ।


तुला : परोपकारी भावनाले गरिएका सामाजिकप्रयासहरुले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आराधना गर्न सके मन विचल्लीतहुने छैन ।प्रेम जीवनमाअल्झन देखा परे पनि साताको मध्यबट पुन रतिरागको भावना साटासाट हुनेछ । अरुकालागि समय धनतथा वुद्धि खर्चनु पर्नेछ ।

वृश्चिक : समयले साथनदिदाँ पछि परिनेछ । मेहनतले सफलतादिलाउन सक्छ ।प्रतिकुलअवस्थामापूर्वयोजनाकार्यान्वयननगर्दा नै उपयुक्तहुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ , कारोबार गर्दा सावधानीअपनाउनुहोला । धर्म तथा परोपकारी कार्यमा रुची बढाउदाँ आफु उचाइमापुगिनेछ ।

धनु : अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्नआर्थिक समुदायमाझ सहयोगीभुमिकानिर्वाहगर्दा आफनो परिचयचर्चित बनाउन सकिनेछ । भेट्न आउने मित्रसँग सावधानीअपनाए वेशै होला । बोलिमाथपप्रभावपार्न सेतो रंगको अनुशरण लाभदायकमानिनेछ ।

मकर : पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमाशुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । काम देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ । तत्काललाई समस्या देखिएपनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ ।

कुम्भ : आर्थिक सन्तुलन गडबड हुदाँप्रशंशा गर्नेहरु भित्रभित्रै आलोचना गर्न थाल्नेछन , बोलिको मघुरताले बिग्रनलागेका सम्बन्धलाई मलमलगाउन सहयोग गर्नेछ । कृषितथापशु व्यवसायमालगानीगर्दा खेर्र जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताकोे अन्त्यमा पेट सम्बन्धी वेदनाले खर्च गराउला ।

मीन : कर्मचारी बर्गले गोपनियतातथाआर्थिक कारोवारमा सचेतताअपनाउनु पर्नेछ । आलोचना गर्नेहरु बढी नै हुने भएतापनितपाईका दृडताले पराजय सामना गर्नु पर्ने छैन ।खानपानको असावधानीले स्वास्थमा समस्या देखा पर्न सक्छ , अधिकपहेलाकिसिककाफलफुल सेवनले स्वास्थअनुकुलहुनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार