free website hit counter

दुई दर्जन फेरि थपिए, २४३ पुग्यो

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । कोरोना संक्रमण भुसको आगोझैं समाजमा फैलिन थालेको छ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै आज मात्रै संक्रमित हुनेको संख्या २६ जना पुगेको छ। बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र कपिलवस्तुमा थप संक्रमण पुष्टि भएको हो ।यो संगै संक्रमितको संख्या २४३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपेन्देहिमा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार भेटिएका नयाँ संक्रमित रुपेन्देहिका ९ जना पुरुष र ३ जना महीला रहेका छन भने कपिलबस्तुका ८ जना पुरुष, पर्साका २ जन पुरुष र एक जना महीला, नवलपरासीका एक जना पुरुष रहेका छन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार