free website hit counter

नयाँ बजारमा महालक्ष्मी शाखा

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं। वैंकको शाखा सञ्जाल विस्तार अभियानमा रहेको स्थानीय निकायको सहकार्यमा आर्थिक विकासमा सघाउ पुर्याउने उद्देश्य लिएको महालक्ष्मी विकास बैंकले पोखरा महानगरपालिकाको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सेन्चुरी पुगेको छ। बैंकले हालसम्म पाँच लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार