free website hit counter

नेपालबाट २०२५ मा कोरियाले ५३०० कामदार लैजाने

beemaadmin
२०८२ श्रावण १९, सोमबार

काठमाडौं । इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ । सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको छ । जसमा कृषि क्षेत्र अन्तरगत ३५०० र उद्योग क्षेत्रमा १८०० जना इपीएस भाषा उत्तीण गरेर कोरिया जाने बाटो खुल्नेछ । सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रमा मात्र फर्म भर्न पाउनेछन् । परिक्षाका लागि आवेदन फारम २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्म तोकिएको छ । परिक्षा तालिका भने पछि प्रकाशित गरिने इपिएस शाखा ग्वार्कोले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार