free website hit counter

नेपालमै हुने भयो चीन, रशिया र युकेले बनाएको कोरोना भ्याक्सिनको परीक्षण

beemaadmin
२०७७ भाद्र ८, सोमबार

काठमाडौं । विकसित देशहरुले कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरिरहेका छन् । कुनै पनि देशकले कोरनाको भ्याक्सिन पूर्ण सफल बनाउन नसकेको बेला नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो। परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने भएको हो। उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी दिए।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार