free website hit counter

नेपालीका लागि नेपाली अभियानबाट किन फालिए ज्ञानेन्द्र शाही

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । नेपालीका लागि नेपाली अभियान संघीयता, धर्मनिरपेक्षता खारेजी, राजतन्त्रलगायतका एजेण्डासहित विभिन्न गतिविधि गर्दै आएको संस्था हो । नेपालीका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई नै निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जानकारी दिएका छन् । शाहीलाई निस्कासन गर्नुपर्ने कारणबारे खुलाउँदै न्यौपानेले भने, हाम्रो सिद्धान्त मिलेन, हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, तर उहाँले गणतन्त्रको कुरा गर्न थाल्नुभयो । अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।
यअभि अभियानअन्तर्गत चितवनमा आयोजित एक कार्यक्रमा भाग लिन जाने क्रममा शाही मरणासन्न हुने गरी कुटिएका थिए ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार