free website hit counter

नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति सर्यो

beemaadmin
२०७७ चैत्र २०, शुक्रबार

काठमाडौं । चैत २७ गतेदेखि चैत २९ गतेसम्म आयोजना हुने भनिएको नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन भएको छ । सो प्रदर्शनी आगामी आगामी २०७८ भदौमा हुने भएको हो । छिमेकी मुलुकहरुमा भइरहेको कोभिडको संक्रमित संख्या बढ्रने क्रममा रहेको हुनाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै आयोजकले अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरेका जानकारी गराएको छ । यससँगै अब २०७८ साल भदौ ११ देखि १३ गतेसम्म उक्त प्रर्दशनी हुने भएको छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउने नागरिकलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै मिति सारिएको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार