free website hit counter

नेपाल चिकित्सक संघ र यूनाइटेड इन्स्योरेन्सबीच सम्झौता

beemaadmin
२०७७ पुष ७, मंगलवार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघ बी निर्जीवन बीमा सेवा आदान प्रदान सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रक्रियामा थप सहजता हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार