free website hit counter

नेपाल बैंकको सञ्चालकमा मरासिनी

beemaadmin
२०७७ फाल्गुन ११, मंगलवार

काठमाडौं । नेपाल बैंकको रिक्त सञ्चालक समितीको अध्यक्षमा मधुकुमार मरासिनीलाई नियुक्त भएका छन् । बैंकको संचालक समितीको सोमबार बसेको बैठकले मरासिनीलाई संचालक समितीको अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि अर्थमन्त्रालयका महालेखा नियन्त्रक रहेका मरासिनी संचालक समितीको अध्यक्षमा सर्वसम्मत चयन भएको बैंकले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार