free website hit counter

नेपाल लाइफको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ चैत्र २३, आईतवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ३५ दिनभत्र निवेदन पेश गर्नुपर्नेछ । ३५ दिनभित्र खरिद निवेदन पेश हुन नआएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामै ५७ सय बढ्यो

beemaadmin
२०८१ चैत्र २७, बिहीबार

पियोर इनर्जीको आईपीओमा आवेदन खुल्यो

beemaadmin
२०८१ चैत्र २७, बिहीबार

खल्तीबाट बीमाको आधारमा ई–कर्जा सुविधा

beemaadmin
२०८१ चैत्र २६, बुधबार