free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०७८ माघ २३, आईतवार

काठमाडौं । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३ प्रतिशत नगद लाभांश रहेको छ। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार