free website hit counter

नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९ बाट नेपाल इन्स्योरेन्स सम्मानित

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौंं। नेपालकै सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको छ ।

बैंक, बीमा, वित्तीय संस्था, गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई यस्तो अवार्ड प्रदान गरिन्छ ।

Advertisement
Advertisement

वल्ड मार्केटिङ कङ्ग्रेसद्वारा काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको हो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार