free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सको सीईओ​​​​​​​मा खत्रीकै निरन्तरता

beemaadmin
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं । बीमा क्षेत्रमा करिब चार दशक व्यतित गरी सो क्षेत्रको ज्ञान हासिल गरिसकेका सुरेशप्रसाद खत्रीलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोहो¥याएको छ । चार वर्षे पहिलो कार्यकाल सकाएर पुनः दोस्रो कार्यकालका लागि कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि सुरु भए पनि सार्वजनिक बिदा भएको हुँदा जेठ ४ गतेबाट औपचारिक रूपमा कार्यकाल सम्हाल्नेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार