free website hit counter

नेसनल लाइफले दिनेभो १७.५ प्रतिशत लाभांश

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०७५–७६ मुनाफाबाट नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १७.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को लाभांश दिन लागेको हो ।
यसले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । नेसनल लाइफको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको छ । साढे २ प्रतिशत बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार