free website hit counter

न्याय खोज्दै पूर्व बैंकर श्रेष्ठ सर्वोच्चमा

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं। ऋण दूरुपयोग मुद्दामा उच्च अदालत पाटनले पुर्वपक्षका लागि थुनामा पठाएका पूर्व बैंकर अजय श्रेष्ठ न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।

सर्वोच्च अदालतले पाटन उच्च अदालतले गरेको आदेशको मिसिल झिकाउन आदेश दिएको छ। प्रधान न्यायधिश चोलेन्द्र शमशेर राणाको इजलाशले मिसिल झिकाउन आदेश दिएको हो।

Advertisement
Advertisement

बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत रहँदा श्रेष्ठले नक्कली फाइलमा सही गरेर ऋण दिएको आरोप लागेको छ । सो आरोपमा उच्च अदालत पाटनले पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार