free website hit counter

पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

काठमाडौं । अर्थ क्षेत्रमा निकै राम्रो दख्खर भएका यमलाल भुसाललाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरिएको छ । यसअघि सञ्चालक रहेका भुसाललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

भुसाल अर्थमन्त्रालयका कर्मचारी हुन् । नवनियुक्त अध्यक्ष भुसालले नियामक निकाय बीमा समिति पुगेर शपथ लिइसकेका छन् । भुषाल यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा थिए । अर्थमन्त्रालयमा आउनुअघि प्रधानमन्त्री कार्यालयमा रहेर काम गरिसकेका छन् ।

सम्बन्धित समाचार