free website hit counter

प्रभु महालक्ष्मी लाइफले २ लाख ७४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

beemaadmin
२०८१ चैत्र ५, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न शेयरधनीको नाममा रहेको २ लाख ७४ हजार कित्ता बराबरको शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार