free website hit counter

प्राइम कमर्शियल बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७८ कार्तिक २३, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट प्राइम कमर्शियल बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सम्बन्धित समाचार