free website hit counter

प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको शेयर बिक्रीमा

beemaadmin
२०८१ कार्तिक २२, बिहीबार

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीको विशेष साधारणसभाको निर्णयअनुसार १०० अंकित मूल्यमा रु ५० प्रिमियम मूल्य थपेर १५० रुपियाँमा शेयर निष्कासन गरेको हो । हाल यो शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त शेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ कार्तिक २२, बिहीबार

नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा

beemaadmin
२०८१ कार्तिक २१, बुधबार