free website hit counter

बढ्यो सुनको मूल्य

beemaadmin
२०८२ आश्विन ३, शुक्रबार

काठमाडौं । असोज ३ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबारको बजारमा यस्तो सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार